Wednesday, February 27, 2008

तराईका विभिन्न जिल्लामा बिहीबार पनि कर्फ्यु कामयै


काठमाडौं

पेट्रोलियम पदार्थको सहज ढुवानी तथा प्रहरी प्रदर्शनकारीको भिडन्तपछि तनावग्रंस्त बनेका पूर्वाञ्चलका केही जिल्लामा स्थानीय प्रशासनले बिहीबार पनि कर्फ्यु आदेशलाई निरन्तरता दिएका छन्

सुनसरी प्रशासनले दुहवी सोनापुर क्षेत्रमा लगाएको कर्फ्यु बिहान घण्टका लागि हटाएको छ। सर्वसाधारणलाई अत्यावश्यकीय सामग्री खरिदका लागि बिहान बजेदेखि बजेसम्म कर्फ्यु हटाइएको हो १० बजेदेखि पुनः अनिश्चितकालीन कर्फ्यु कायमै रहने स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले स्थितिमा सुधार आएको महशुस गरे कर्फ्यु हटाउनेबारे पुनःविचार गर्ने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको सहज ढुवानीका लागि बारा प्रशासनले सिमरा-वीरगञ्ज सडक खण्डमा बिहान .३० बजेदेखि .३० बजेसम्मका लागि कर्फ्यु लगाएको छ।

त्यस्तै पर्सा प्रशासनले पनि वीरगञ्ज नगर क्षेत्रको पूर्वमा नेशनल मेडिकल कलेज, पश्चिममा रानीघाट, उत्तरमा बाराको सीमा दक्षिणमा भारतीय सीमासम्म कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले बुधबार राति कर्फ्यु लगाएर ९१ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ, बुलेट ग्यास ९३ ट्रक खाद्यान्न बोकेका सवारी साधनलाई सो नाका हुँदै राजधानी पठाएको थियो

तराईमा हिंसा चर्कियो, प्रहरीको गोलीबाट प्रदर्शनकारीको मृत्यु


बुटवल, १४ फागुन
2008-02-27,Wednesday

नवलपरासीको महेशपुरस्थित सीमा प्रहरीचौकी आक्रमण गर्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार प्रहरीचौकी आक्रमण गर्न पुगेका मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा रामग्राम नगरपालिका-, ललितपुरका कतवारु भन्ने जगदीश पासवानको मृत्यु भएको हो

आक्रमणका लागि चौकीभित्र छिर्न थालेपछि प्रहरीले बाध्य भई गोली चलाउँदा प्रदर्शनकारीको मृत्यु भएको जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक सुशीलराज भण्डारीले बताए

प्रदर्शनकारीले पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको नवलपरासीस्थित घरमा तोडफोड आगजनी गरेका छन् नवलपरासीको रमपुरवा, महेशपुरमा रहेको कँडेलका दुई घर, ग्यारेज दुईवटा गाडीमा आगजनी तोडफोड गरेका छन्

आगजनीबाट महेन्द्रा जिप भारतीय नम्बर प्लेटको मारुती भ्यान ध्वस्त भएको प्रहरीले जनाएको प्रदर्शनकारीले भने प्रहरी दमनविरुद्ध कँडेलको घर गाडीमा आजगनी गरेको बताएका छन्

यता, दुई हप्तादेखि अवरुद्ध रहँदै आएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड प्रशासनले बल प्रयोग गरी खुलाएको प्रशासनले सुनवलदेखि बर्दघाटसम्म निषेधाज्ञा जारी गर्दै दिउँसोदेखि सडक सुचारु गरेको हो

प्रहरीलाई लक्षित गरी विस्फोट

यसैबीच, सशस्त्र प्रहरी चढेको भ्यानलाई लक्षित गरी वीरगन्जको गण्डकमा मंगलबार साँझ ७ः२० बजे बम विस्फोट गराइएको विस्फोटबाट सशस्त्र प्रहरीतर्फ कुनै क्षति नभएको सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसक्याम्प चिनीमिल वीरगन्जले जनाएको

विस्फोटनको जनतान्त्रिक तराई मुक्तिमोर्चा पृथ्वी समूहले जिम्मेवारी लिएको मोर्चाका बारा जिल्ला इन्चार्ज आकाशले वीरगन्जका विभिन्न एफएम स्टेसनमा फोन गरी जिम्मेवारी दाबी गरेका हुन् उनले तीनजना प्रहरी विस्फोटनमा परी धाइतेसमेत भएको दाबी गरेका छन् सशस्त्र प्रहरीले भने आफ्ना कुनै प्रहरी घाइते नभएको बताएको

पत्रिकाको कार्यालयमा विस्फोट
वीरगन्जबाट प्रकाशित हुने हिन्दी दैनिक सिहनादको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका छन् विस्फोटमा परी कार्यालय रहेको घरका मालिक मुन्ना साह घाइते भएका छन् उनको हाल वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको

वीरगन्ज्ाको ओम आश्रमअगाडि रहेको हिन्दी दैनिक सिहनादको कार्यालयमा अज्ञात व्यक्तिले बम फ्याँकेर भागेका थिए वीरगन्जमा कफ्र्यु लगाइएकै समयमा सो विस्फोट भएको हो केही दिनपहिले पनि सो पत्रिकाको कार्यालयअगाडि बम विस्फोट गराइएको थियो

यसैबीच, सशस्त्र प्रहरीले वीरगन्जबाट प्रकाशित हुने तराई टुडे दैनिकका सहसम्पादक जगत राईमाथि हातपात गरेको वीरगन्ज उपमहानगरपालिकामा कफ्र्यु लागेका समयमा सशस्त्र प्रहरीले स्कटिङ गरेको पेट्रोलियम पदार्थका ट्यांकरसम्बन्धी समाचार संकलनमा गएका उनलाई सशस्त्र प्रहरीले हातपात गरेको

वीरगन्जको रजत जयन्तीचोकमा खटिएका सशस्त्र प्रहरीले राईको परिचयपत्रसमेत खोसी हातपात गरेको उनले बताए

झडपमा तीन पत्रकार घाइते
यसैगरी, संयुक्त मधेसी मोर्चाका कार्यकर्ता सशस्त्र प्रहरीबीच रौतहटको गरुडामा झडप हुँदा तीनजना पत्रकार घाइते भएका छन

सोमबार गौरबाट नोमिनेसन दिएर फर्केका उम्मेदवारलाई मोर्चाका कार्यकर्ताले ढुंगामुडा गरेको विरोधमा मंगलबार प्रहरीले लाठी प्रहार गरेको आन्दोलनरत समूहले बताएको

दिउँसो गरुडामा मोर्चाका कार्यकर्ता सशस्त्र प्रहरीबीच भएको झडपको समाचार संकलन गर्न गएका स्थानीय पत्रकार मदन ठाकुर, अरुण यादव दिनेश देहाती प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्

उनीहरूको गौर अस्पतालमा उपचार भइरहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झाले विज्ञप्ति प्रकाशीत गरी सो कार्यको विरोध गरेका छन् मधेसी फोरमका जिल्ला अध्यक्ष गणेश यादवले सशस्त्र प्रहरीले गरुडा, शिवनगर पोठियाही गाउँमा पसेर अन्नधुन्न लाठी हानेको महिलासमेत घाइते भएको बताएका छन्

हुलाक वन कार्यालय ध्वस्त

प्रहरीको गोलीबाट मृत्यु भएका गुलटेन दासको शवयात्राका क्रममा प्रदर्शनकारीले कञ्चनपुर बेरियरस्थित इलाका हुलाक कार्यालयमा तोडफोड गरेका छन् प्रदर्शनकारीले इलाका वन कार्यालय कञ्चनपुरमा पनि आगजनी गरेका छन्

बन्दको अवज्ञा गरी कार्यालय सञ्चालन गरेको भन्दै सो कार्यालय परिसरमा रहेको ना२ख ९५६९ नम्बरको फुलडाला ट्रक बा१प २३३५ नम्बरको मोटरसाइकलसमेत प्रदर्शनकारीले जलाएको रेन्जर शिवदेवप्रसाद साहले बताए उनका अनुसार आगजनीबाट कार्यालयका सबै कागजात नष्ट भएको

संविधानसभा चुनावको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने क्रममा सुरक्षाकर्मी प्रदर्शनकारीबीच सोमबार भएको झडपमा प्रहरीको गोली लागेर दिघवा गाविस-, बिरौलका गुल्टेन दासको मृत्यु भएको थियो

Thursday, February 21, 2008

मधेशवादी नेतासँगको वार्ता सहमति नजिक, शिर्ष नेताहरुको बैठक बस्ने

मधेश समस्या समाधानको प्रयासमा प्रमुख दलका नेताहरुले शुक्रबार पनि आन्दोलनरत मधेशवादी दलका नेताहरुसँग परामर्श गर्ने भएका छन्

कांग्रेस एमालेका नेताहरुसँग बिहीबार छुट्टाछुट्टै भेटेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले शुक्रबार पनि भेटघाटलाई निरन्तरता दिने बताएका छन्

मोर्चामा आवद्ध मधेशी जनअधिकार फोरमका प्रवक्ता उपेन्द्र झाकाअनुसार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायतका नेताहरु मोर्चाका प्रमुख नेताहरुबीच भेटवार्ता हुनेछ

वार्ता प्रयासमा सहभागी एक नेताकाअनुसार छलफल सहमति नजिक पुगेको उल्लेख गर्दै शुक्रबार नै सात दलको बैठक बसी सहमतिलाई औपचारिकता दिइनेछ

22-FEB-2008

dw];L df]rf{;Fusf] jftf{ hf/L, ef/tLo Ozf/fdf rn]sf] cf/f]k

sf7df8f}+ . ;+o'Qm dw];L] df]rf{sf tkm{af6 jftf{df ;xefuL /xg'ePsf df]rf{sf g]tf clgn emfn] ;/sf/;Fu cfh x'g] jftf{ ;xdltdf k'Ug] ljZjf; JoQm ug'{ePsf] 5 . lxhf]sf] jftf{df w]/} ljifodf 5nkmn eO{ cufl8 a9]sf]n] cfh 6'+uf]df k'Ug'kg]{ pxfFn] atfpg' eof] . dw];df cfGbf]ng/t\ ;d"xn] /fv]sf] …Ps dw]; :jfoQ k|b]zÚ sf] dfudf cfkm\gf] c8fg sfod /fv]sfn] cfh ;ft /fhgLlts bnsf] a}7s a:g] rrf{ ul/Psf] 5 . t/ a}7s ah] / sxfF a:g] cem} 7]ufg gePsf] hfgsf/L ;+o'Qm jfddf]rf{sf cWoIf ;LkL d}gfnLn] lbg'eof] .

dw];df cfGbf]ng/t\ dw];L kf6L{x¿;Fusf] lxhf]sf] jftf{ ef/tLo b"tfjf;df ePsf] lyof] . !) jif]{ dfcf]jfbL ljb|f]xL;d]t ljb]zLsf] dWo:ytfdf geO{ zflGt k|lqmofdf ?kfGt/0f eO/x]sf] a]nf dw];L g]tfn] eg] ef/tLo lagf jftf{ gx'g] eGb} b"tfjf;df jftf{ ug{ k'u]kl5 s]xL /fi6«jfbL dw];Lx¿n] g]kfnL cfTd;Ddfgsf] ckdfg dx;'; u/]sf 5g\ . To;af6 s] klg k|dfl0ft x'G5 eg] oL dw];L kf6L{x¿ ef/tLo hf] g]kfndf cl:y/tf agfpg rfxG5 p;sf] lgb]{zgdf dw];df cfGbf]ng rsf{O/x]sf] 5 eGg] k'li6 ldN5 . ;/sf/;Fu jftf{ ug{ jftf{ 6f]nL u7g u/] klg ef/tLo b"tfjf;df eg] dw];L g]tfx¿ dxGy 7fs'/ pk]Gb| ofbj / /fh]Gb| dxtf] cfkm}+ k'u]sf lyP .

k|wfgdGqLsf tkm{af6 dx]z cfrfo{, 8f= z]v/ sf]O/fnf / cfdf]bk|;fb pkfWofo /x]sf lyP . df]rf{;Fusf] jftf{ cfh klg rNg] ;/sf/sf tkm{af6 jftf{df a;]sf dx]z cfrfo{n] atfPsf 5g\ . ;/sf/sf tkm{af6 jftf{df ;xefuL ePsfnfO{ cfTdlg0f{osf] clwsf/ / :jfoQ dw]; Ps k|b]zsf] dfu k"/f x'g g;Sg] hgfp lbPsf] atfpFb} Tof] afx]s cGo dfu k"/f x'g] hfgsf/L lbPsf lyP . cfhsf] jftf{df dw];L df]rf{sf jftf{ 6f]nLn] s]xL nrstf ckgfpg] atfOPsf] 5 . dw];L ;|f]tsf cg';f/ tL b'O{ dfunfO{ ;+ljwfg;efkl5 k"/f ug]{ / afFsLsf] sfof{Gjog ;'? ug'{kg]{ ljifodf cfh x'g] jftf{df ;xdlt x'g ;Sg] atfOG5 . oBlk dw];L df]rf{n] lgjf{rgdf s;/L efu lng] eGg] ljifodf cfof]un] s]xL ;do a9fP/ /fhgLlts ;xdltsf] cfwf/df to ug]{ atfOG5 .

Wednesday, February 20, 2008

समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत ३७ वटा दलले निर्वाचन आयोगमा बुधबार बन्दसूची पेस गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत ३७ वटा दलले निर्वाचन आयोगमा बुधबार बन्दसूची पेस गरेका छन् नेपाल सद्भावना पार्टी आनन्दीदेवीबाहेकका मधेसी दलले भने आयोगमा बन्दसूची पेस गरेका छैनन्

निर्वाचन आयोगले चुनावी कार्यक्रम र्सार्वजनिक गरेपछि संविधानसभाका लागि ७४ वटा राजनीतिक दल आयोगमा दर्ता भएका थिए

केन्द्रीय सदस्य रिजाल हाँस्दै भन्दै थिए, 'यो नाम फेदाफेदा कतिबेला हुनैपर्ने उम्मेदवारको नाम पनि हराउँछ, पत्तो छैन '

उम्मेदवारको नाम हेरफेर भइरहेकै कारण चाँडै निर्वाचन आयोग छिरे पनि कांग्रेसनेताहरूले करिब बजेतिर मात्रै बन्दसूची पेस गरे

एमालेले स्थायी समितिका केही सदस्यलाई पनि समानुपातिक प्रणालीअर्न्तगत उम्मेदवार बनाएको निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री साहना प्रधान, अमृतकुमार बोहरा मुकुन्द न्यौपानेको नाम बन्दसूचीमा समावेश गरिएको नेता झलनाथ खनालले बताए

प्रधान अघिल्लो चुनावमा काठमाडौंबाट निर्वाचित भएकी थिइन् भने बोहरा गृहजिल्ला सिन्धुपाल्चोकबाट उम्मेदवार बनेर पराजित भएका थिए

एक दशक लामो हिंसात्मक जनयुद्धपछि खुला राजनीतिमा आएको माओवादीले पनि पोलिटब्युरो सदस्य मोहन वैद्य किरणको नेतृत्वमा बन्दसूची तयार गरेको

वैद्य दाङबाट चुनाव लड्ने हल्ला थियो नेत्रविक्रम चन्द विप्लव, दीनानाथ शर्मा, नन्दकिशोर पुन पासाङ, कुलप्रसाद केसी सोनाम, हरिबोल गजुरेल, इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेललगायत नेताहरूको नाम पनि माओवादीले बन्दसूचीमै राखेको

जनमोर्चा नेपालले उपाध्यक्ष भीमप्रसाद गौतमको नेतृत्वमा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची आयोगमा पठाएको जसमा महासचिव घनश्याम शर्मा पौडेल, केन्द्रीय सदस्य दिलबहादुर श्रेष्ठ, दुगाजयन्ती र्राईलगायतको नाम रहेको जनमोर्चा नेता लीलामणि पोखरेले बताए

संविधानसभाका कुल सय एक सदस्यमध्ये तीन सय ३५ जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् तर, पूरै संख्यामा बन्दसूची पेस गर्ने दलहरू आठमात्रै रहेका छन्

गठबन्धनभित्रका कांग्रेस, एमाले, माओवादी जनमोर्चा नेपालले मात्रै पूरै संख्यामा बन्दसूची पेस गरेको नेपाल मजदुर किसान पार्टर्ीी ५३, नेपाल सद्भावना पार्टर्ीीानन्दीदेवीले ६४, वाममोर्चाअर्न्तर्गतका नेकपा मालेले एक सय ६८ नेकपा संयुक्तले ४८ जनाको बन्दसूची पेस गरेको

नेपाल सद्भावना आनन्दीदेवीका तर्फाट बन्दसूची पेस गर्न पार्टी महासचिव तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ता एक्लै आयोग पुगेका थिए केही दिनअघि गुप्तालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गरिएको घोषणा गरेकी अध्यक्ष आनन्दीदेवीलाई गुप्ताले बन्दसूचीमा पहिलो नम्बरमा राखिएको बताए

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेकपा एकीकृतले तीन सय ३५ कै बन्दसूची पेस गरेको बन्दसूची पेस गर्न ३८ दलले आयोगबाट टोकन लिए पनि नेपाली कांग्रेस राष्ट्रवादीका नेता बन्दसूची पेस नगरिकनै फर्किए

समाचार संकलन गर्न आयोग पुगेका संचारकर्मीलाई बन्दसूची पेस गर्न आउने दल तिनका नेता खोज्न धौधौ हुन्थ्यो कहिल्यै नचिनेका नेता नामै नसुनेका दल पनि भएकाले सञ्चारकर्मी आयोगभित्र छिर्ने प्रायः सबैलाई यसरी प्रश्न गर्थे, 'तपाईं बन्दसूची पेस गर्न आउनुभएको ? कुन दल तपाईंको ?'

आयोगमा बन्दसूची पेस गरिसकेपछि माओवादी अध्यक्ष प्रचण्डले सहिदको सपना साकार भइरहेको बताए उनले भने, ' आज हषिर्त गर्व महसुस गर्दैछु संविधानसभा चुनावले सहिदको नयानेपाल बनाउने सपना पूरा भइरहेको मैले ठानेको छु '

माओवादीले बन्दसूचीमा ५० प्रतिशतभन्दा बढी महिलाको नाम समावेश गरेको १० जना विभिन्न क्षेत्रका स्वतन्त्र व्यक्तिको नाम समावेश गरिएको प्रचण्डले बताए एमाले महासचिव माधवकुमार नेपालले संविधानसभा चुनावमा सबै पक्ष समूहको सहभागिता होस् भन्ने आफूले चाहेको बताए 'मैले मधेसी समूहसित वार्ता भइरहेको सुनेको छु उहाँहरू पनि आउनुहुन्छ होला,' महासचिव नेपालले भने

संविधानसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था भएअनुसार समावेशी ढंगले सबै क्षेत्र वर्गलाई समेटेर बन्दसूची तयार पारिएको नेपालले बताए

ऐनमा दलित १३, उत्पीडित जाति, आदिवासी/जनजाति ३७ दशमलव आठ, मधेशी ३१ दशमलव दुइ, पिछडिएको क्षेत्र चार अन्य वर्गबाट ३० दशमलव दुइ प्रतिशत प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था गरिएको

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले समावेशी ढंगले बन्दसूची तयार गरिएको बताए 'सबैले चुनावमा लाग्नुपर्छ अब संविधानसभाले नै सबै सहमस्या हल गर्छ, चुनावविरोधीहरू जनताको अधिकारको रक्षा गर्ने होइनन्,' पौडेलले भने

२८ चैतमा हुने भनिएको संविधानसभा चुनावका लागि दुइ सय ४० पहिलो हुने निर्वाचित हुने प्रणालीअर्न्तर्गत निर्वाचित हुनेछन् २६ जना सरकारले मनोनीत गर्नेछ

मधेसी महिला

लीलादेवी महतो
रीता सुरेल सन्त्याल
ललिता साह
उर्मिला साह
सुनिता सिंह
सीतादेवी सिंह
रामपुकरीदेवी कोइरी
प्रमीलादेवी यादव
तारा महतो
१० दुलारीदेवी दनुवार
११ बधनीदेवी महतो
१२ सीता मण्डल
१३ विनिता यादव
१४ शैलीदेवी यादव
१५ सुनितादेवी यादव
१६ कान्तिदेवी महतो
१७ आशादेवी साह
१८ निर्मलादेवी जैसवाल
१९ ज्वाला साहा
२० धरभरनी मण्डल
२१ कलावती रायभार
२२ राधिका सिंह
२३ कविता यादव
२४ कमला चौधरी
२५ लछमी चौधरी
२६ पार्वती चौधरी
२७ सुशीला चौधरी
२८ अञ्जना थारु
२९ मोतीदेवी चौधरी
३० दुर्गा खुना
३१ गंगा चौधरी
३२ फुर्निमा चौधरी
३३ सुकदैया चौधरी
३४ सुमित्रा चौधरी
३५ रंगवती राजवंशी
३६ शान्ति राजवंशी
३७ सुलेख खातुन
३८ हलिना खातुन
३९ रोसना खातुन
४० तकरुन निसा
४१ सुनिता मोरिक ४२ दुर्गी पासवान
४३ चन्दादेवी राम
४४ सुन्चरी चमार
४५ सरिता मुख्या

मधेसी पुरुष
४६ घोरन चौधरी
४७ सिर्द्धार्थ सोमनी
४८ धर्मेन्द्र राय
४९ बालेसवर कामत
५० जगत यादव
५१ सोभित यादव
५२ देवसागर दास
५३ विष्णु सहनी
५४ राजाराम महतो
५५ रवीन्द्र पटेल
५६ शिवराम यादव
५७ रामधनी केवट
५८ सन्तोष चौधरी
५९ बालेसवर चौधरी
६० पर्शुराम चौधरी
६१ रामजी चौधरी
६२ रामवचन चौधरी
६३ प्रदीप थारु
६४ सन्तराम चौधरी
६५ सुन्दरा थारु
६६ पशुपति चौधरी
६७ घासीराम रानाथारु
६८ चन्द्र मेचे
६९ मोहन टुडु (सन्थाल)
७० भिष्म धिमाल
७१ अमिलाल उराउ (झागड)
७२ हंसलाल राजवंशी
७३ मरवुक आलम
७४ मोहम्मद इकवाल
७५ रसिद अन्सारी
७६ बलिष्टर अन्सारी
७७ बुदन अली
७८ हकिम अन्सारी
७९ मौलाना मन्सुर
८० बाबुलाल पासवान
८१ रामकुमार पासवान
८२ रामकुमार निसाद
८३ कपिल सरदार (बातर) ८४ राममनोरथ खटिक
८५ महेन्द्र सदा
८६ फरमुद नदाक
८७ लालबहादुर माझी
८८ इस्लाम हवारी
८९. चन्देश्वर बैठा
९०. शंख प्रसाद थारु
उत्पीडित/आदिवासी

जनजाति महिला
९१. अमृता थापा मगर
९२. तारा र्घर्ती मगर
९३. ओनसरी र्घर्ती मगर
९४. कमला रोका मगर
९५. शुभ गुमछा मगर ९६. पुष्पा र्घर्ति मगर
९७. अमृता बुढा मगर
९८. दिलकुमारी पुलामी मगर
९९. अनिता थिंङ
१००. डिकी लामा तामाङ
१०१. सन्तमाया तामाङ
१०२. मिना माया घलाङ
१०३. मिना पाख्रिन
१०४. फूलमाया तामाङ
१०५. मारमेन तामाङ
१०६. मनु लामा
१०७. पूण माया लामा
१०७. जुनु किराती
१०८. टिका याक्खा
११०. रिमा कुलुङ
१११. गंगा तामाङ
११२. इन्द्रावती दनुवार
११३. शोम माया र्राई
११४. शोभा र्राई
११५. खुमती गुरुङ
११६. सावित्री गुरुङ दुरा
११७. सोमती गुरुङ
११८. लक्ष्मी गुरुङ
११९. गीता गुरुङ
१२०. पवित्रा योङयाङ
१२१ अनिता आङदम्बे
१२२ विष्णुकुमारी स्याङयाङ
१२३ सुशीला कन्दङ्वा
१२४ फुर्वी शेर्पा
१२५ आङदावा शेपा
१२६ माया चेपाङ
१२७ गौरी र्राई दनुवार
१२८ लक्ष्मी माझी
१२९ तारा कुमाल
१३० चन्द्रमाया जिरेल सुनुवार
१३१ पूणमाया थमिनी
१३२ उमा भुजेल
१३३ भगवती प्रधान
१३४ रुवी श्रेष्ठ
१३५ महालक्ष्मी श्रेष्ठ
१३६ अनिता प्रधान
१३७ इन्द्रमाया प्रधान
१३८ शर्मिला मगर
१३९ जानुका र्घर्तीमगर
१४० दुगा र्राई
१४१ शौभाग्यवती र्राई
१४२ चन्द्रकला गुरुङ
१४३ प्रतिभा प्रजापती
१४४ लक्ष्मी तामाङ
१४५ गायत्री गुरु

उत्पीडित/आदिवासी जनजाति पुरुष
१४६ सन्तोष बुढामगर
१४७ सरुण बुढामगर
१४८ दुलभकुमार पुनमगर
१४९ गणेश सलामीमगर
१५० गमबहादुर श्रीसमगर
१५१ नन्दबहादुर पुन
१५२ लोकेन्द्र विष्ट मगर
१५३ मनवीर गर्वुजामगर
१५४ पूणबहादुर रानामगर
१५५ रामबहादुर थापामगर
१५६ झलकबहादुर दर्लामीमगर
१५७ कीर्तिबहादुर पुनमगर
१५८ खुसीराम पाख्रिन
१५९ गंगाबहादुर तामाङ
१६० कुमार योञ्जन
१६१ शंकर लामा
१६२ वीरबहादुर तामाङ
१६३ सोनामसिंह स्याङतान
१६४ गणेश र्राई
१६५ डा. इन्द्रजीत र्राई
१६६ जसर्राई किराती
१६७ अक्कलबहादुर मेङ्यावो
१६८ बखानसिंह गुरुङ
१६९ पूण्बहादुर गुरुङ
१७० छमबहादुर गुरुङे
१७१ गणेशमान पुन
१७२ टंक आङवुहाङ
१७३ वाङदी शेपा
१७४ न्हेमा शेपा
१७५ जोनदेन उक्याप
१७६ कपिल लामा
१७७ नर्बु घले
१७८ भरत चेपाङ
१७९ वर्तमान र्राई दनुवार
१८० तुलबहादुर माझी
१८१ ज्ञानेन्द्र कुमाल
१८२ चुनबहादुर थामी
१८३ धामीराम बराम
१८४ वीरेन्द्र ज्वारचन
१८५ दीपेन्द्र छन्त्याल
१८६ शिवराज सुनुवार
१८७ विमल लेप्चा
१८८ भक्तबहादुर श्रेष्ठ
१८९ कृष्णदास श्रेष्ठ
१९० होमबहादुर पुन
१९१ भाष्कर प्रधानांग
१९२ डा. महेशमान श्रेष्ठ
१९३ विकेशबाबु श्रेष्ठ
१९४ भिक्षु आनन्द
१९५ दिलकुमार प्रजापति
१९६ गंगानारायण श्रेष्ठ
१९७ रामबहादुर थापा
१९८ पूण र्घर्तीमगर
१९९ शेरबहादुर पहरी

दलित महिला
२०० विमला सार्की
२०१ धनमाया विक
२०२ देउरुपा विक
२०३ रुपा विक
२०४ सुष्मा विक
२०५ सुनिता सुनार
२०६ सन्तोषी विक
२०७ रीता विक
२०८ उर्मिला विक
२०९ सावित्री रसाइली
२१० मीना रम्तेल
२११ उत्तिमा विक
२१२ पार्वती रसाइली
२१३ सुमित्रा विक
२१४ मैती विक
२१५ सूचना परियार
२१६. विनिता विश्वकर्मा
२१७. विमला परियार
२१८. शोभा दुलाल

दलित पुरुष
२१९. परशुराम रम्तेल
२२०. पदम सुनदास
२२१. रोहिणी विक
२२२. यमबहादुर परियार
२२३. गोपी अछामे
२२४. नन्दसिंह सार्की
२२५. पदमलाल विश्वकर्मा
२२६. पद्म विश्कर्मा
२२७. धर्मराज विक
२२८.भीमबहादुर नेपाली
२२९. जस्वीर गर्न्दर्भ
२३०.धनसिंह बिक
२३१. रणसिंह परियार
२३२. महेश्वर गहत राज
२३३. भुवनचन्द विश्वकर्मा
२३४. अनन्त बिक
२३५. चन्दबहादुर विश्कर्मा
२३६. विनोद पहाडी
२३७. सत्य पहाडी

पिछडिएको क्षेत्र महिला
२३८ धिरेन्द्रा उपाध्याय
२३९.युटोल लामा
२४०. विमला सिंह
२४१.मीना चलाउने
२४२. गौरी बोगटी
२४३. सविता सिंह

पिछडिएको क्षेत्र पुरुष
२४४. गजेन्द्रबहादुर महत
२४५. भीमबहादुर कडायत
२४६. छिमी लामा
२४७. कर्णबहादुर विक
२४८. दुगा रावत
अन्य महिला
२४९. रेणु दाहाल
२५०. लक्ष्मी मुडवरी
२५१. यशोदा गुरुङ (सुवेदी)
२५२. सुशीला सिंखडा
२५३. सरस्वती पोख्रेल
२५४. निरु भट्टर्राई
२५५. वागमती थापा
२५६. पुष्पा दाहाल
२५७. खुमा सुवेदी
२५८. टीका बुढाथोकी
२५९. गीता ठगुन्ना
२६०. निर्मला भट्ट
२६१. गोमा कुबर
२६२. रेणुका चौलागाई
२६३. शर्मिला त्रिपाठी
२६४. गंगा अधिकारी
२६५. शान्ता न्यौपाने
२६६. उमा विष्ट
२६७. उमा देवकोटा
२६८. पूजा खनाल
२६९. चम्पा कार्की
२७०. गीता कडेल
२७१. दुगा धामी
२७२. कमला शाही
२७३. गीता तिमिल्सिना
२७४. कल्पना पाठक
२७५. विमला केसी
२७६. योगमाया रायमाझी
२७७. मञ्नजस बम
२७८. शारदा आचार्य
२७९. कल्पना सुवेदी
२८०. सावित्री पाण्डे
२८१. अम्बिका गौतम
२८२. भरतकुमारी रेग्मी
२८३. सुनिता शाही
२८४. बन्धु चन्द
२८५. गोमा पाठक
२८६. शुक्ला खनाल
२८७. नन्दादेवी भट्ट
२८८. लीला कुबर
२८९. कुष्णा लम्साल
२९०. नारायणी तिवारी
२९१. ज्ञानु बस्नेत
२९२. शान्ति मल्ल

अन्य पुरुष २९३. मोहन बैंद्य किरण
२९४. नेत्रविक्रम चन्द
२९५. हरिबोलप्रसाद गजुरेल
२९६. हेमन्त प्रकाश वली
२९७. नारायणप्रसाद शर्मा
२९८. कुलप्रसाद केसी
२९९. हरिभक्त कडेल
३००. हितराज पाण्डे
३०१. इन्द्रमोहन सिग्देल
३०२. लेखनाथ न्यौपाने
३०३. इश्वरी दाहाल
३०४. बोधराज काप\mले
३०५. हरि ज्ञवाली
३०६. ओमप्रकाश केसी
३०७. अशोक रोकाया
३०८. कुबेर वली
३०९. मायाप्रसाद शर्मा
३१०. कृष्णप्रसाद धमला
३११. धनेश्वर पोख्रेल
३१२. दिनानाथ शर्मा
३१३. मोहन कार्की
३१४. श्रीनाथ अधिकारी
३१५. कोमलनाथ बराल
३१६. र्सूयबहादुर सेन
३१७. जोखबहादुर महरा
३१८ हरि दाहाल
३१९. केशव नेपाल
३२० शिव कट्टेल
३२१. ऋषिराम पौडेल
३२२. टेकनाथ न्यौपाने
३२३. गुणराज लोहनी
३२४. एकराज भण्डारी
३२५.बलराम थापा
३२६. गणेश अधिकारी
३२७. विष्णुहरि शर्मा
३२८. नरबहादुर दुलाल
३२९. भक्तिप्रसाद आचार्य
३३०. गोपाल गिरी
३३१. ठाकुरप्रसाद चापागाइ
३३२. बलराम तिमिल्सिना
३३३. खिमलाल देवकोटा
३३४. नेत्र अधिकारी
३३५. भक्ति लामिछाने
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायत सत्ताधारी तीन ठूला दल कांग्रेस, एमाले माओवादीका केही शीर्ष नेताहरू समानुपातिक प्रणालीकै उम्मेदवार बनेका छन् कांग्रेसले पार्टीसभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाका अतिरिक्त महामन्त्री केबी गुरुङ, केन्द्रीय सदस्यहरू बलबहादुर र्राई, पूर्णबहादुर खड्का, बलदेव शर्मा मजगैयाको नाम बन्दसूचीमा समावेश गरेको स्रोतले जनाएको

बन्दसूची पेस गर्न आयोग छिरेपछि पनि कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री डा. रामवरण यादवलगायतका नेताहरू उम्मेदवारहरूको सूची बनाउनमै व्यस्त थिए केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल उम्मेदवारहरूको सूची रहेको 'ल्यापटप' बोकेरै आयोग पुगेका थिए आयोगको एउटा कोठामा बसेर उनले साँझ सात बजेसम्म सूची हेरफेर गरिरहेका थिए