Tuesday, February 19, 2008

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बम विष्फोट

जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वालासिंह समूहले गएराति सुनसरी जिल्ला प्रशासन कार्यालयमा प्रेसर कुकर बम विष्फोट गराएको छ।|

विष्फोटनबाट कार्यालयको सात वटा कोठा, पर्खाल र झ्यालमा क्षति पुगेको बताइएको छ। राति ११ बजेतिर लोडसेडिङका बेला ज्वाला सिंह समूहका कार्यकर्ताहरुले इनरुवास्थित प्रशासन कार्यालयमा कुकर बम विष्फोट गराएको प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले बताउनुभयो ।

No comments: