Wednesday, February 6, 2008

संबिधान शभा को चुनाओ न भये देश तानाशाह को हात मा जान शक्ने

मधेस्का दाजु भाई लाई के आगरह गर्ना चाहन्छु की देश मा अै पर्ने शम्भवित खत्रा

लाई ध्यान मा राखी हामी सबै मिली प्रजातान्तरिक तवर बाट चुनाव मा जाउ आनी कुरो हाम्रो

अधिकार को आउछ त्यो हामी लिने तर को बाट लिने कुरो को छिनो फ्यानओ हुना दीनोश

हाम्रो यो लडाईं चुनाव पछी पानी हुना सक्छ | ध्यान दिनु पार्ने कुरो के हो भने हाम्रो अधिकार को

फाईदा आरु लाई उथाउन दिनु हुँदैन |

शैलेन्द्र " सुमन "

No comments: