Thursday, January 31, 2008

01-Feb-2008

मशेशी जनता अब होसियार |

मधेशी लाई नेपाली सरह बचणे अधिकार दिनु हुन्न तब सम्मा यो देश शन्ती हुन्छ जस्तो मलाई लाग्दैन| यो देश को शन्ती लाई बाचाइ राखन लाई प्रतेक नेपाली ले नेपाली भएर सोचनु पर्ने हुन्छ यो कुरा मा के प्रस्त गर्न चन्हन्छु नेपाल को मधेश मा बस्ने नेपाली लाई छल बल को आधार मा शोषन गर्ने कार्य वाइ रहे को त्यस्लाई आन्त्य गर्नु पर्यो | कहिले राजा ले चहे को बेला मा प्रयोग गरे वने कहिले माथिलो निकाय मा बश्ने ले आफ्नो स्वार्थ पुरा गर्न प्रयोग गरे| अब को दीन मा मधेशी जनता ले पनि सोचनु परयो की हामी ले अरु को हथ्ही यार बन्नु हुँदैन आफु ले अफ्फ्न लागी लद्नु पर्ने हुन्छ |

शैलेन्द्र " सुमन "

No comments: